११ श्रावण २०८३, सोमबार । July 28, 2026

एमसीसी परियोजना सदाका लागि बन्द गर्दै अमेरिका

एजेन्सी । अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) परियोजना बन्द हुने प्रक्रियामा पुगेको छ। विकासशील देशहरूमा आर्थिक विकास प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना गरिएको एमसीसीलाई अब एलन मस्कको नेतृत्वमा रहेको सरकारी दक्षता विभागको सिफारिसमा बन्द गर्न लागिएको हो। संघीय खर्च कटौती गर्ने नीति अन्तर्गत, उक्त विभागले एमसीसीका कर्मचारीहरूलाई मंगलबार इमेलमार्फत सूचित गर्दै मे ५ देखि सबै कर्मचारी…