काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ भने चाँदीको मूल्य भने अघिल्लो दिनकै अवस्थामा स्थिर देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलाको १ लाख ७३ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार घटेर १ लाख ७३ हजार ४०० रुपैयाँमा झरेको छ। यसले सुनको मूल्यमा ४०० रुपैयाँको गिरावट…