१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

वीरगञ्ज भन्सारको राजस्वमा ठूलो फड्को, नौ महिनामा कति संकलन भयो ?

पर्सा । चालु आर्थिक वर्षको नौ महिनामा वीरगञ्ज भन्सार कार्यालयले एक खर्ब २४ अर्ब ७० करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ। कार्यालयका अनुसार प्रत्येक महिनामा स्थिर रूपमा वृद्धि हुँदै गएको राजस्वले लक्ष्य प्राप्तिमा सकारात्मक संकेत देखाएको छ विवरणअनुसार, साउन महिनामा १२ अर्ब १५ करोड, भदौमा १३ अर्ब ४२ करोड, असोजमा १३ अर्ब…