३१ भदौ २०८३, बुधबार । September 16, 2026

कियाको “एक्सचेन्ज कार्निभल” गैरीधारामा सुरु : ६ लाखसम्म छुट र विशेष अफर

काठमाडौं । नेपालका लागि कियाको आधिकारिक वितरक कन्टिनेन्टल ट्रेडिङ्ग इन्टरप्राइजेज प्रा.लि.ले शुक्रबारदेखि काठमाडौंको गैरीधारास्थित सिल्भर ओक बैंक्वेटमा 'किया एक्सचेन्ज कार्निभल' सुरु गरेको छ। तीन दिनसम्म चल्ने यो कार्निभल आइतबारसम्म सञ्चालन हुनेछ। कम्पनीका अनुसार कार्निभलले सवारीसाधनका पारखीलाई कुनै पनि ब्रान्डका पुराना गाडी उत्कृष्ट मूल्यमा बिक्री गरी किया ब्रान्डका आधुनिक इलेक्ट्रिक वा आन्तरिक दहन इञ्जिन (ICE) सवारीसाधनमा…