२७ भदौ २०८३, शनिबार । September 12, 2026

२० मध्ये ९ बैंक घाटामा ! नाफा वृद्धिमा नेपाल बैंकको धमाका !

काठमाडौं । वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन्। सार्वजनिक विवरणअनुसार देशभरका २० वाणिज्य बैंकमध्ये करिब आधा बैंकहरूको नाफा घटेको छ। देशले सामना गरिरहेको आर्थिक सुस्तताको प्रभाव बैंकिङ क्षेत्रमा पनि देखिएको छ। व्यवसाय विस्तारमा आएको अवरोधका कारण वाणिज्य बैंकहरूको नाफा प्रभावित भएको उल्लेख गरिएको छ। यद्यपि, राष्ट्र बैंकले कर्जा नोक्सानी…