४ असार २०८३, बिहिबार । June 18, 2026

बेकोको ‘अनबक्स् ह्याप्पिनेस’ अफर: नयाँ वर्षमा आकर्षक उपहार र छुटहरू


२५ चैत्र २०८१, मंगलबार  

18
Shares

काठमाडौं । नयाँ वर्ष २०८२ को अवसरमा, अन्तर्राष्ट्रिय होम एप्लायन्स ब्रान्ड बेकोले ‘अनबक्स् ह्याप्पिनेस’ नामक विशेष अफर सार्वजनिक गरेको छ।

यूरोपको नम्बर १ ब्रान्ड र चौधरी ग्रुप (CG) अन्तर्गतको बेकोले ग्राहकहरूको उत्साह बढाउन विभिन्न उपहार र छुट योजनासहित यो अफर ल्याएको हो। यस अफर अन्तर्गत, बेकोका रेफ्रिजरेटर, वाशिङ मेशिन, एयर कन्डिशनर, डिशवाशर र फ्री स्ट्यान्डिङ ओभन जस्ता आधुनिक उपकरण खरिद गर्दा ग्राहकहरूले ४१ हजार ४०० सम्मको बचत र आकर्षक उपहार प्राप्त गर्न सक्नेछन्।

यसका साथै, हरेक खरिदमा क्यासब्याकको सुविधा पनि दिइनेछ। कम्पनीका अनुसार, यस अफरमा निम्नलिखित उपहार र छुटहरू उपलब्ध छन्:

  • सिंगल डोर रेफ्रिजरेटर खरिदमा क्यासब्याक
  • डबल डोर रेफ्रिजरेटरमा निःशुल्क क्रम्पटन ड्राई आइरन
  • वाशिङ मेशिन खरिदमा निःशुल्क ६ केजी एरियल म्याटिक
  • एयर कन्डिशनरमा निःशुल्क जडान सेवा
  • डिशवाशरमा २ प्याकेट डिशवाशर किट निःशुल्क
  • फ्री स्ट्यान्डिङ ओभनमा निःशुल्क सिजी प्रेसर कुकर

यस अफरले उपभोक्ताहरूलाई १००% पार्ट्स उपलब्धता र सर्भिस ग्यारेन्टी जस्ता सुविधाहरू पनि दिनेछ। यो अफर चैत्र २४ गतेदेखि नेपालभर सीमित समयका लागि उपलब्ध हुनेछ। ग्राहकहरूले सीजी इलेक्सको आधिकारिक वेबसाइटमार्फत आफ्नो पुरानो सामान एक्सचेन्ज गर्न र शून्य प्रतिशत ईएमआई योजनामा सामान खरिद गर्न सक्नेछन्।

नयाँ वर्षलाई अझ विशेष बनाउन चाहने उपभोक्ताहरूका लागि बेकोको यो अफर एक राम्रो अवसर हो।

प्रकाशित मिति : २५ चैत्र २०८१, मंगलबार  ११ : ५८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा