१७ जेष्ठ २०८३, आइतबार । May 31, 2026

टीभीएसको नयाँ बर्ष अफरः ‘नयाँ युगको सवारी’ स्कीममा आकर्षक छुट र सुविधा

काठमाडौं। नयाँ वर्ष २०८२ को अवसरमा टीभीएस मोटरसाइकलको आधिकारिक वितरक, जगदम्बा मोटर्स, ले 'नयाँ युगको सवारी' नामक विशेष अफर सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत, टीभीएसका नयाँ मोटरसाइकल वा स्कुटर किन्दा ग्राहकले १ लाख रुपैयाँसम्म नगद छुट पाउनेछन् । साथै, जुनसुकै ब्रान्डको पुरानो मोटरसाइकल एक्सचेन्ज गर्दा पनि उच्चतम मूल्यांकन सुविधा उपलब्ध गराइने कम्पनीले जनाएको…