२० मंसिर २०८२, शुक्रबार । December 6, 2025

लामियन यमाललाई लाउरेस वर्ल्ड अवार्ड : वर्षको उत्कृष्ट उदाउँदो खेलाडी घोषित

काठमाडौं । बार्सिलोना र स्पेनका युवा मिडफिल्डर लामियन यमालले विश्व खेलकुदको प्रतिष्ठित सम्मान "लाउरेस वर्ल्ड ब्रेकथ्रु प्लेअर अफ दि इयर" अवार्ड जितेका छन्। सोमबार मड्रिडमा सम्पन्न लाउरेस वर्ल्ड स्पोर्ट्स अवार्ड २०२५ मा १६ वर्षीय यमालले शानदार प्रदर्शनका आधारमा यो अवार्ड हात पारेका हुन्। उक्त कार्यक्रममा अमेरिकी जिम्नास्ट सिमोन बाइल्स र स्वीडेनी पोल भल्ट खेलाडी मोन्डो…