७ असार २०८२, शनिबार । June 21, 2025

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने



एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर मिलान र फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको प्रतिस्पर्धाले तय गर्नेछ।

गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा पीएसजीले इङ्लिस क्लब आर्सनललाई २–१ ले हराउँदै समग्र स्कोर ३–१ बनाउँदै फाइनलमा स्थान पक्का गरेको हो। यसअघि इन्टर मिलानले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गर्दै उपाधि नजिक पुगेको थियो।

अब च्याम्पियन्स लिगको बहुप्रतिक्षित फाइनल खेल आउँदो जुन १ मा हुनेछ, जहाँ यी दुई शीर्ष क्लबले प्रतिष्ठित ट्रफीका लागि भिडन्त गर्नेछन्।

प्रकाशित मिति : २५ बैशाख २०८२, बिहिबार  ६ : ५४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

नेपालको ब्याटिङ धराशायी ! स्कटल्याण्डसँग सिरिजको अन्तिम खेल गुमायो

काठमाडौं । टि–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा निर्णायक खेलमा नेपालले

नेपाललाई स्कटल्याण्डले दियो १ सय ९४ रनको विशाल लक्ष्य

काठमाडौं । स्कटल्याण्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय सिरिजको अन्तिम तथा

स्कटल्यान्डले टस जितेर ब्याटिङ रोजेपछि नेपाल बलिङमा

काठमाडौं । स्कटल्यान्डमा जारी त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाअन्तर्गत अन्तिम

सुन तोलामा ८ सयले घट्यो, चाँदी कति पुग्यो ?

काठमाडौं । शुक्रबारको कारोबारमा नेपाली बजारमा सुन र चाँदीको मूल्यमा

एक सय दिन पार गर्दै ‘अञ्जिला’ले राख्यो ऐतिहासिक कीर्तिमान

काठमाडौं । गत वर्षको फागुन २९ गते रिलिज भएको नेपाली