८ चैत्र २०८२, आइतबार । March 22, 2026

रोहित शर्माले लिए टेस्ट क्रिकेटबाट सन्यास

काठमाडौं । भारतीय क्रिकेट टोलीका कप्तान तथा स्टार ओपनर रोहित शर्माले आफ्नो १२ वर्ष लामो टेस्ट क्रिकेट यात्रामा पूर्णविराम लगाउने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले अब टेस्ट क्रिकेट नखेल्ने स्पष्ट गर्दै आफ्नो निर्णय सार्वजनिक गरेका हुन्। "भारतीय जर्सीमा टेस्ट क्रिकेट खेल्नु मेरो लागि एक सपना पुरा भएको अनुभव हो। यो यात्रामा मैले असंख्य सम्झनायोग्य…