२२ माघ २०८२, बुधबार । February 5, 2026

महिला टी–२० विश्वकप छनोटः नेपाल र थाइल्यान्ड भिड्दै

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट एसियाअन्तर्गतको सुपर थ्री चरणमा आज नेपाल र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ। यद्यपि दुवै टोलीले यसअघि नै ग्लोबल छनोटमा स्थान सुरक्षित गरिसकेका छन्, आजको खेल आत्मबल परीक्षणको रुपमा हेरिएको छ। नेपालले सोमबार संयुक्त अरब इमिरेट्स (यूएई)लाई पाँच विकेटले हराउँदै सुपर–थ्रीको शीर्ष दुईमा स्थान बनाएको थियो। यही नतिजाका आधारमा नेपालले…