४ श्रावण २०८३, सोमबार । July 20, 2026

महिला टी–२० विश्वकप छनोटः थाइल्याण्डले नेपाललाई दियो १ सय ५९ रनको लक्ष्य


६ जेष्ठ २०८२, मंगलबार  

45
Shares

काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्यान्डबाट प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ।

काठमाडौं समयअनुसार टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १५७ रन बनायो। थाइल्यान्डका दुई प्रमुख खेलाडीले अर्धशतक प्रहार गर्दै टोलीको स्कोर मजबुत बनाएका थिए। बलिङतर्फ नेपालका राजमति ऐरी र मनिषा उपाध्यायले समान १–१ विकेट लिइन्।

यो खेलसम्म आइपुग्दा नेपालले थाइल्यान्डलाई पराजित गर्न अझै सफल हुन सकेको छैन। आजको खेलमा १५९ रनको लक्ष्य पछ्याउँदै नेपाल जितको खोजीमा उत्रनेछ।

प्रकाशित मिति : ६ जेष्ठ २०८२, मंगलबार  १० : २८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर