१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

खेलकुद क्षेत्रमा दोब्बरले बढ्यो बजेट, के-के छन् प्राथमिकता ?


१५ जेष्ठ २०८२, बिहिबार  

6
Shares

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि युवा तथा खेलकुद मन्त्रालयका लागि ६ अर्ब ८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।

बिहीबार संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्दै खेलकुद पूर्वाधार विकास र युवा सशक्तीकरणलाई प्राथमिकता दिइएको जानकारी दिए। चालू आर्थिक वर्षको तीन अर्ब ५० करोड रुपैयाँको तुलनामा यो बजेट करिब दोब्बरले वृद्धि भएको हो।

सरकारले यस कदममार्फत खेलकुद प्रतिभा विकास, अन्तर्राष्ट्रिय प्रतियोगिता तयारी र युवामैत्री कार्यक्रमहरू विस्तार गर्ने संकेत दिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : ३७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था

कान्स रेड कार्पेटमा नेपाली उद्यमी दम्पत्ती, हिमाली छुर्पीमार्फत जनावर प्रेमको सन्देश

काठमाडौं । कान्स फिल्म फेस्टिभल २०२६ को रेड कार्पेटमा नेपाली