१२ जेष्ठ २०८३, मंगलबार । May 26, 2026

जोटाको २० नम्बर जर्सीलाई लिभरपुलले अवकाश दिने

काठमाडौं । इंग्लिस क्लब लिभरपुलले दिवंगत पोर्चुगिज स्ट्राइकर डियोगो जोटाको सम्झनामा उनको नम्बर २० जर्सी सधैंका लागि अवकाश गर्ने निर्णय गरेको छ। अबदेखि यो नम्बर कुनै पनि खेलाडीले प्रयोग गर्न नपाउनेछ। क्लब इतिहासमा यो पहिलोपटक हो, जब कुनै खेलाडीको सम्मानमा जर्सी नम्बर अवकाश गरिएको हो। क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “२०२४–२५ सिजनमा लिभरपुललाई उसको…