४ भदौ २०८३, बिहिबार । August 20, 2026

आइसिसी एकदिवसीय वरियतामा नेपाल १७ औं स्थानमै स्थिर


२३ असार २०८२, सोमबार  

213
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले आइतबार सार्वजनिक गरेको नयाँ पुरुष एकदिवसीय अन्तर्राष्ट्रिय (ODI) वरियतामा नेपालले आफ्नो अघिल्लो स्थान यथावत राख्दै १७ औं स्थानमा कायम रहन सफल भएको छ।

विश्व वरियताको शीर्ष स्थानमा भारत यथास्थानमै रहँदा, दोस्रोदेखि दशौं स्थानसम्म केही परिवर्तन देखिएको छ। न्युजिल्यान्ड, अष्ट्रेलिया, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, अफगानिस्तान, बंगलादेश र वेस्ट इन्डिजले क्रमशः दोस्रोदेखि दशौं स्थान ओगटेका छन्।

यसपटक पाकिस्तान र बंगलादेशले एक स्थान उक्लिन सफल भएका छन् भने श्रीलंका र वेस्ट इन्डिज एक स्थान तल झरेका छन्। यस्ता सानातिना हेरफेरका बाबजुद नेपाल भने हालको प्रदर्शनलाई कायम राख्दै १७ औं स्थानमा स्थिर रहेको छ।

प्रकाशित मिति : २३ असार २०८२, सोमबार  ९ : ३४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

विडाको ईभी स्कुटर भीएक्स २ नेपालमा सार्वजनिक, के–के छन् विशेषता ?

काठमाडौं । हिरो मोटोकोर्पको विद्युतीय दुईपांग्रे ब्रान्ड विडाले आफ्नो पहिलो

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध