६ असार २०८३, शनिबार । June 20, 2026

गोदावरी गाउँमा बाँसभित्र भविष्य खोजिरहेका शिल्पी

काठमाडौ । ललितपुरको गोदावरी नगरपालिका वडा नं ४ बडिखेलको कवड हलमा बाँसबाट बनाइने सामग्री सम्बधि तालिम लिन व्यस्त छन २० जना भन्दा बढी स्थानीय । वर्षाैदेखि बाँसका समाग्रीको काम गर्दै आएका बडिखेलका स्थानीयलाई चीनको छिनसेनबाट आएका बाँसबा साम्राग्री बनाउन सिकाउने कालिगढले नयाँ तथा आकर्षक डिजाइनका समाग्री बनाउन सिकाइरहेका छन् । चिनियाँ स्वयंसेवकले बडिखेलका स्थानीयलाई यसरी…