२३ बैशाख २०८३, बुधबार । May 6, 2026

नेपालको मौसम अपडेट: आज हल्का वर्षा र हिमपातको सम्भावना


१६ चैत्र २०८१, आइतबार  

33
Shares

काठमाण्डौ – आजको मौसममा कोशी र गण्डकी प्रदेशका केही पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा हुन सक्ने सम्भावना छ।

साथै, ती प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रमा हल्का हिमपात पनि देखिन सक्छ। देशभर पश्चिमी वायुको प्रभाव देखिएको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी गराउँदा, आज कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहने छ भने तराई क्षेत्रको मौसम भने सफा रहने छ।

आज राति, कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागहरूमा मौसम आंशिक बदली रहन सक्नेछ, जबकि बाँकी भागमा मौसम सफा रहने अनुमान गरिएको छ।

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ८ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Dr. Bishal Dhakal Showcases Nepal’s Home-Based Healthcare Model on Global Stage

Kathmandu- Founder of Health at Home and Nepali young health

लुम्बिनीमा बुद्ध जयन्ती सफल बनाउन रुद्र गणको सक्रिय स्वयंसेवक भूमिका

लुम्बिनी | बुद्ध जयन्तीको अवसरमा मायादेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा

काठमाडौंको कालिकास्थानमा ‘चिया बन्धु’ सञ्चालनमा, आधुनिक चिया संस्कृतिको नयाँ केन्द्र बन्ने अपेक्षा

काठमाडौं । राजधानीको व्यस्त क्षेत्र डिल्लीबजार–कालिकास्थानमा ‘चिया बन्धु’ नामक आधुनिक

वाण्डुङ्ग सम्मेलनको ७१औँ वर्षगाँठ ! नेपालले असंलग्न परराष्ट्र नीति मजबुत बनाउनुपर्ने विज्ञहरूको जोड

काठमाडाैं । नेपाल अफ्रो एसियाली जनएकता संगठनले वाण्डुङ्ग सम्मेलनको ७१

रिमालको ‘लाभा’ कवितासङ्ग्रह प्रकाशित

काठमाडौँ। साहित्यकार तथा पत्रकार श्याम रिमालद्वारा गत भदौमा नेपालमा भएको