४ असार २०८३, बिहिबार । June 18, 2026

पूर्वराजा शाहले महानगरको जरिवाना पत्र बुझ्न अस्वीकार

हामी कानुनी प्रक्रियामा जानेछौं: महानगर


१६ चैत्र २०८१, आइतबार  

39
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले काठमाडौँ महानगरपालिकाले पठाएको ७ लाख ९३ हजार रुपैयाँ जरिवाना पत्र अस्वीकार गरेका छन्।

महानगरपालिकाले गत शुक्रबार तीनकुनेमा शाहको ‘उक्साहट’ मा भएको प्रदर्शनको क्रममा भएको तोडफोड र फोहोरको क्षतिपूर्ति माग्दै उक्त जरिवाना पत्र पठाएको थियो।

आज जब महानगरको टोली पत्र लिएर निर्मल निवास पुगे, शाहले पत्र बुझ्न मानेनन् र टोलीलाई फिर्ता पठाइएको छ। नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले जानकारी दिनुहुँदै भने, “पत्र बुझ्न अस्वीकार गरेपछि हामी कानुनी प्रक्रियामा जानेछौं।”

प्रकाशित मिति : १६ चैत्र २०८१, आइतबार  ११ : ४३ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा