काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा राजावादी प्रदर्शनकारीहरूको आक्रोश उग्र बनेपछि काठमाडौँ प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ। प्रदर्शनकारीहरूले निजी घरहरूमा तोडफोड र आगजनी गर्न थालेपछि सुरक्षा व्यवस्थालाई मजबुत बनाउन कर्फ्यु लागू गरिएको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी, ऋषिराम तिवारीका अनुसार, कर्फ्यु आदेश शान्तिनगर पुलदेखि जडीबुटी र मनोहरा खोला पुलसम्म जारी गरिएको छ। कर्फ्यु आदेश जारी…