५ असार २०८३, शुक्रबार । June 19, 2026

राजावादीले आगो लगाएको घरमा जलेर एभिन्युजका पत्रकारको मृत्यु


१४ चैत्र २०८१, शुक्रबार  

36
Shares

काठमाडौं । तीनकुनेस्थित एक घरमा राजावादी समर्थकहरूले आगो लगाउँदा एभिन्युज टेलिभिजनका भिडिओ पत्रकार सुरेश रजकको ज्यान गएको छ। घटनामा जलेको अवस्थामा एक शव भेटिएको छ, जसको पहिचान गर्न बाँकी रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए।

आगजनीपछि, एभिन्युज टेलिभिजनले एक विज्ञप्ति जारी गर्दै लाइभ कभरज गर्दै रहेका पत्रकार सुरेशको मृत्यु भएको पुष्टि गरेको छ। घटनास्थल नजिकैको रोयल बैंक्वेटमा राजावादी समर्थकहरूले तोडफोड गरेपछि आगो लगाएका थिए।

सुरेश रजक एभिन्युजका प्रमुख भिडिओ पत्रकार थिए, जसले घटनास्थलमा प्रहरी र अन्य सुरक्षा निकायसँगको समन्वयमा घटना क्याप्चर गर्दै थिए।

प्रकाशित मिति : १४ चैत्र २०८१, शुक्रबार  ७ : ५९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा