२३ माघ २०८२, बिहिबार । February 5, 2026

पत्रकार सुरेश रजकको शव एक्सरे गरेपछि मात्र पोष्टमार्टम

काठमाडौं । तीनकुने प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको पोष्टमार्टममा ढिलाइ भएको छ। त्रिवि शिक्षण अस्पतालका चिकित्सकहरूले पोर्टेबल एक्सरे गरेपछि मात्र पोष्टमार्टम गर्ने अडान लिएका छन्। रजकका परिवारले घटना अनुसन्धानको माग गर्दै जाहेरी दिएपछि प्रहरीले अस्पताल प्रशासनलाई पोष्टमार्टम प्रक्रिया अघि बढाउन आग्रह गरेको छ। तर, उनलाई गोली लागेको भन्ने हल्ला फैलिएपछि चिकित्सकहरूले पहिला एक्सरे…