२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

हृदयन्द्रलाई राजा बनाउने ‘बेबी–किङ’ को प्रस्ताव षड्यन्त्रपूर्णः प्रकाश रायमाझी

काठमाडौं । राजनीतिक विश्लेषक प्रकाश रायमाझीले ‘बेबी–किङ’ को प्रस्तावित एजेन्डालाई सुनियोजित षड्यन्त्र बताएका छन्। मंगलबार राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्था फर्कने स्थितिमा ज्ञानेन्द्र शाह स्वीकार्य नभए उनका नाति हृदयन्द्र शाहलाई राजाका रूपमा स्वीकार्न सकिने प्रस्ताव अघि सारेका थिए। विगतमै तुहिइसकेको ‘बेबी–किङ’ को एजेन्डालाई फेरि स्थापित गर्ने थापाको यस्तो प्रस्तावलाई देशी विदेशी षड्यन्त्रको संज्ञा दिएका…