४ असार २०८३, बिहिबार । June 18, 2026

महिलाको नाममा उद्योग दर्ता अब निःशुल्क


१५ जेष्ठ २०८२, बिहिबार  

12
Shares

काठमाडौं । सरकारले महिलालाई उद्यममा प्रोत्साहित गर्न उद्योग वा कम्पनी दर्ता तथा नवीकरण गर्दा कुनै शुल्क नलाग्ने व्यवस्था लागू गर्ने घोषणा गरेको छ।

बिहीबार संसदमा आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रोजगारी र स्वरोजगारका अवसर वृद्धि गर्ने उद्देश्यले महिला लक्षित उद्यमशीलता कार्यक्रमलाई विस्तार गरिने जानकारी दिए।

सरकारको यो कदमले महिलालाई व्यवसायिक क्षेत्रतर्फ आकर्षित गर्दै आर्थिक सशक्तीकरणमा महत्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : १५ जेष्ठ २०८२, बिहिबार  ४ : ४७ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर

न्यूजिल्यान्ड र इरान पनि २–२ को बराबरीमा

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत मंगलबार बिहान भएको खेलमा