७ चैत्र २०८२, शनिबार । March 22, 2026

हेटौंडामा कोइला बोकेको ट्रक दुर्घटना: चालकको मृत्यु, सहचालक घाइते

मकवानपुर । हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे नजिकै पूर्वपश्चिम राजमार्गमा आज बिहान एक कोइला बोकेको ट्रक दुर्घटनामा परिँदा चालकको ज्यान गएको छ भने सहचालक घाइते भएका छन्। भारतको वनारसबाट रिद्दिसिदी सिमेन्ट उद्योगका लागि कोइला बोकेर आउँदै गरेको युपी ६१ एटी ०९६२ नम्बरको ट्रक दुर्घटना हुँदा चालक ४५ वर्षीय महेन्द्र यादव, गाजीपुर जिल्ला पुरैनियाँका बासिन्दा, गम्भीर रूपमा…