६ असार २०८३, शनिबार । June 20, 2026

कपिलवस्तुमा यात्रुबस दुर्घटना : २९ जना घाइते, तीनको अवस्था गम्भीर

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा भएको यात्रुबस दुर्घटनामा २९ जना घाइते भएका छन्। घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। काठमाडौंबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस आइतबार बिहान करिब ४ बजे दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक (डीएसपी)…