२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

देशभर मनसुन सक्रिय : वर्षा, बाढी र पहिरोप्रति सतर्क रहन आग्रह

काठमाडौं । हाल नेपालभर मनसुनी वायुको प्रभाव सक्रिय रूपमा देखिएको छ। मनसुनको न्यून चापीय रेखा औसत स्थानभन्दा उत्तरतर्फ सरेर पश्चिम नेपालको केही भाग नजिक पुगेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हालको अवस्थाअनुसार बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली छ भने अन्य क्षेत्रहरूमा आंशिक बदली देखिएको छ। सुदूरपश्चिम…