७ चैत्र २०८२, शनिबार । March 22, 2026

देशभर मनसुन सक्रिय : भारी वर्षा र डुबानको जोखिम, सतर्क रहन अनुरोध

काठमाडौं । हाल देशभर मनसुनी प्रणालीको प्रभाव स्पष्ट रूपमा देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा सक्रिय रहँदा देशभर सामान्यदेखि मध्यम बदलीको अवस्था छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, बागमती र…