२ आश्विन २०८३, शुक्रबार । September 18, 2026

देशभर मनसुनी प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा देशको पश्चिमतर्फ सामान्य स्थानको आसपास तथा पूर्वी भूभागमा औसतभन्दा केही दक्षिणतर्फ सरेको छ। यसले गर्दा विशेषगरी मधेस र बागमती प्रदेशसहित देशका पहाडी भेगहरूमा सामान्य बदली छ भने अन्य स्थानहरूमा मौसम प्रायः सफा रहेको बताइएको छ। बागमती प्रदेशका…