७ चैत्र २०८२, शनिबार । March 21, 2026

गुरु र ज्ञानको सम्मानमा आज गुरु पूर्णिमा तथा व्यास जयन्ती मनाइँदै

काठमाडौं । आज आषाढ शुक्ल पूर्णिमाको पावन अवसरमा नेपालभर गुरु पूर्णिमा पर्व श्रद्धापूर्वक मनाइँदैछ। यस विशेष दिनमा ज्ञान प्रदान गर्ने गुरुजनप्रति कृतज्ञता प्रकट गर्दै विभिन्न शैक्षिक संस्था, गुरुकुल र संघ-संस्थाहरूले विविध कार्यक्रमको आयोजना गरेका छन्। ‘गु’ को अर्थ अन्धकार र ‘रु’ को अर्थ प्रकाश लिइन्छ। ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकार हटाउने व्यक्तिलाई ‘गुरु’ भनिने धार्मिक शास्त्रहरूमा…