२२ बैशाख २०८३, मंगलबार । May 6, 2026

स्पेस फोरके टेलिभिजनको सीईओमा पुष्पराज गिरी नियुक्त, अनुभवलाई व्यवहारमा उतार्ने प्रतिबद्धता

काठमाडौं । स्पेस फोरके टेलिभिजनको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुष्पराज गिरी नियुक्त भएका छन्। मिडिया प्रशासनमा एक दशकभन्दा बढी समय नेतृत्वदायी भूमिका निर्वाह गरेका गिरीलाई सोमबार एक कार्यक्रमका बीच औपचारिक रूपमा स्वागत गर्दै टेलिभिजनको सीईओ पदमा जिम्मेवारी दिइएको हो। कार्यक्रममा स्पेस फोरके टेलिभिजनका अध्यक्ष डा.दिनेशकुमार शाही र कार्यकारी निर्देशक बाबुराम भुसालले गिरीलाई औपचारिक रूपमा…