१८ माघ २०८१, शुक्रबार । January 31, 2025

टीआरसी विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ बहुमतले पारित भएको छ । संक्रमणकालीन न्याय सम्बन्धी (टीआरसी) विधेयक प्रतिनिधि सभाबाट पारित भएको हो । बुधबार नै पेश भएको विधेयक चार घण्टा दलका नेताहरुले विचार राखेसँग पारित भएको हो । विधेयकको क्रमसंख्या १ देखि १७ सम्म भएको संशोधन विधेयकको…