६ असार २०८३, शनिबार । June 21, 2026

जेन्जी आन्दोलनः हालसम्म ७२ जनाको ज्यान गयो, १९१ जना घाइतेको उपचार हुँदै

काठमाडौं । सिंहदरबारमा आइतबार नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा सरकारका मुख्यसचिव एकनारायण अर्यालले जेन्जी आन्दोलनको पछिल्लो तथ्याङ्क सार्वजनिक गरेका छन्। उनका अनुसार हालसम्म ७२ जनाले ज्यान गुमाएका छन् भने १९१ जना घाइते उपचाररत छन्। अर्यालका अनुसार मृतकमध्ये ५९ जना आन्दोलनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मी रहेका छन्। यसैगरी घाइतेमध्ये १३४ जना…