३ आश्विन २०८३, शनिबार । September 19, 2026

नवनियुक्त तीन मन्त्रीले लिए शपथ, कसलाई कुन मन्त्रालय ?

काठमाडौं । अन्तरिम सरकारका तीन नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले अर्थ मन्त्रालयमा पूर्वसचिव रामेश्वर खनाल, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित भौतिक योजना, यातायात तथा सहरी विकास मन्त्रालयमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङ, र गृह तथा कानुन, न्याय र संसदीय मामिलाको जिम्मेवारी अधिवक्ता तथा सामाजिक अभियन्ता…