५ बैशाख २०८३, शनिबार । April 18, 2026

दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी, अटाएनन् कुशल मल्ल

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले आगामी जेठ तेस्रो साताबाट स्कटल्यान्डमा आयोजना हुने आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक एक दिवसीय तथा टी–२० सिरिजका लागि २५ सदस्यीय खेलाडी समूहलाई दोस्रो चरणको बन्द प्रशिक्षणमा सहभागी गराएको छ। क्यानले प्रारम्भिक चरणमा ५३ खेलाडीलाई चार टोली बनाएर अभ्यास गराएको थियो। सो अभ्यासपछि छनोट प्रक्रिया अघि बढाउँदै उत्कृष्ट प्रदर्शन गर्ने…