४ आश्विन २०८३, आइतबार । September 20, 2026

च्याम्पियन्स लिगको उपाधिका लागि इन्टर मिलान र पीएसजी भिड्ने

एजेन्सी । युरोपेली च्याम्पियन्स लिगको उपाधि अब इटालियन क्लब इन्टर मिलान र फ्रेन्च जायन्ट पेरिस सेन्ट जर्मेन (पीएसजी) बीचको प्रतिस्पर्धाले तय गर्नेछ। गएराति सम्पन्न दोस्रो सेमिफाइनलमा पीएसजीले इङ्लिस क्लब आर्सनललाई २–१ ले हराउँदै समग्र स्कोर ३–१ बनाउँदै फाइनलमा स्थान पक्का गरेको हो। यसअघि इन्टर मिलानले स्पेनिस क्लब बार्सिलोनालाई पराजित गर्दै उपाधि नजिक पुगेको थियो। अब…