काठमाडौं । पछिल्लो समय नेपालको पश्चिमी भूभागबाट विकसित भएका वर्षायुक्त बादलहरू पूर्वतर्फ सरेसँगै देशका विभिन्न भागमा वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार स्थानीय र पश्चिमी वायुले संयुक्त रूपमा सक्रिय भूमिका खेलेको कारण बदलीको अवस्था देखिएको हो। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार साँझ गण्डकी प्रदेशको गोरखा क्षेत्र हुँदै सुदूरपश्चिमको दार्चुलाबाट बादल प्रवेश गरिसकेको…