३ आश्विन २०८३, शनिबार । September 20, 2026

टेस्ट क्रिकेटबाट विराट कोहलीको सन्यास घोषणा

काठमाडौं । भारतीय क्रिकेटका चम्किला तारा विराट कोहलीले सोमबार औपचारिक रूपमा टेस्ट क्रिकेटबाट संन्यासको घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत् कोहलीले आफ्नो १४ वर्ष लामो टेस्ट करिअरलाई बिदाइ दिएका हुन्। विश्व क्रिकेटमा ‘रन मेशिन’का रूपमा परिचित कोहलीले संन्यासको विषयमा भारतको क्रिकेट नियामक निकाय बीसीसीआईसँग पछिल्ला केही सातादेखि संवाद गरिरहेका थिए। यद्यपि बोर्ड र टोली व्यवस्थापनले उनलाई…