१ मंसिर २०८२, आइतबार । November 17, 2025

आजको मौसमः बर्षा र हावाहुरीको सम्भावना



काठमाडौं । अहिले नेपालको मौसममा पश्चिमी वायु, स्थानीय वायु, र अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको संयुक्त प्रभाव देखिएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार, देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ भने अन्य क्षेत्रहरूमा मौसम प्रायः सफा देखिएको छ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही पहाडी स्थानहरूमा हल्का वर्षा भइरहेको जनाइएको छ।

साथै, कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च भूभागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको छ। त्यस्तै, मधेस प्रदेश तथा लुम्बिनी प्रदेशका तराई भूभागमा हल्का हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।

मौसमको यो अवस्थाले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसम महाशाखाले अनुरोध गरेको छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ८ : ३६ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Geely EX5 को विश्वव्यापी बिक्री २ लाख १० हजार नाघ्यो, सुरक्षा र डिजाइनमा अन्तर्राष्ट्रिय मान्यता

काठमाडौं। जीली अटो ग्रुपले आफ्नो पूर्णतया विद्युतीय एसयूभी जीली ईएक्स

विश्वकप लिग-२ः नेपालले युएईलाई दियो २४० रनको लक्ष्य

काठमाडौं । विश्वकप लिग २ अन्तर्गत जारी सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः युएईले टस जित्यो, पहिले ब्याटिंग गर्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा

विश्वकप लिग–२ः अमेरिकासँग १०६ रनले पराजित भयो नेपाल

काठमाडौं । आइसिसी विश्वकप लिग–२ को पाँचौं सिरिजको पहिलो खेलमा

विश्वकप लिग-२ः अमेरिकाले नेपाललाई दियो २६३ रनको लक्ष्य

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत अमेरिकाले नेपाललाई