१६ जेष्ठ २०८३, शनिबार । May 31, 2026

नेपाली बजारमा सुनचाँदी सस्तो, आइतबारको तुलनामा ठूलो गिरावट


२९ बैशाख २०८२, सोमबार  

627
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार, छापावाल सुनको मूल्य तोलामा ३ हजार ७ सय रुपैयाँले घटेको छ। सोमबार छापावाल सुन प्रतितोला १ लाख ८६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको १ लाख ९० हजार ५ सय रुपैयाँको तुलनामा उल्लेख्य गिरावट हो। त्यस्तै, चाँदीको मूल्य पनि केही कम भएको छ।

अघिल्लो दिन तोलाको १ हजार ९७० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार घटेर १ हजार ९६० रुपैयाँमा झरेको छ। लगातार बढ्दो मूल्यले प्रभावित उपभोक्ताका लागि यो गिरावट केही राहतको संकेत हो भने कारोबार गर्ने व्यवसायीका लागि भने नयाँ मूल्य समायोजनको समय आएको देखिन्छ।

प्रकाशित मिति : २९ बैशाख २०८२, सोमबार  ११ : ०४ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ढुवानी व्यवसायलाई डिजिटल, व्यवस्थित र पारदर्शी बनाउन ट्रक महासंघका अध्यक्ष बानियाँको जोड

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम

कक्षा १२ पछि आइटी करिअर बुझ्न लर्ड बुद्धको ७ दिने निःशुल्क ‘करिअर पाथ वे’ कार्यक्रम

काठमाडौँ । लर्ड बुद्ध एजुकेशन फाउण्डेशनले कक्षा १२ को परीक्षा

पोर्चुगलमा साकेला उभौली पर्व भव्य रूपमा सम्पन्न, नेपाली संस्कृतिको संरक्षणमा जोड

काठमाडाैँ । नेपालको मौलिक संस्कृति तथा पहिचान झल्काउने साकेला उभौली

९५ कन्सल्टेन्सीमा प्रहरी कारबाहीपछि शैक्षिक परामर्श क्षेत्र आतंकित, व्यवसायी–सरकार आमनेसामने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र एकैदिन ९५ वटा शैक्षिक परामर्श संस्था