१ माघ २०८२, बुधबार । January 14, 2026

आईपीएलः मुम्बईलाई हराउँदै गुजरात तालिकाको शीर्ष स्थानमा

एजेन्सी । वानखेडे रंगशालामा मंगलबार भएको वर्षाले प्रभावित रोचक खेलमा गुजरातले मुम्बई इन्डियन्सलाई तीन विकेटले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा छलाङ मारेको छ। टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा आठ विकेट गुमाएर १५५ रन बनायो। जवाफी इनिङ खेल्दै गर्दा वर्षाका कारण खेल पटक–पटक रोकिएको थियो। डकवर्थ लुइस प्रणालीअनुसार लक्ष्य समायोजन गरिँदा गुजरातलाई…