४ बैशाख २०८३, शुक्रबार । April 17, 2026

सिटीलाई हराउँदै क्रिस्टल प्यालेसले जित्यो एफए कपको उपाधि


५ जेष्ठ २०८२, आइतबार  

30
Shares

एजेन्सी । क्रिस्टल प्यालेसले म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै एफए कपको उपाधि जित्न सफल भएको छ।

गएराति लन्डनको प्रतिष्ठित विम्ब्ली स्टेडियममा भएको रोमाञ्चक फाइनल खेलमा प्यालेसले सिटीलाई १-० गोलले पराजित गर्दै ऐतिहासिक जित हासिल गर्‍यो। खेलको १६औँ मिनेटमा इबेरेची इजले गरेको शानदार गोल नै खेलको निर्णायक क्षण सावित भयो। त्यसपछि सिटीले खेलमा बल नियन्त्रण (७९ प्रतिशत) र २३ प्रहार गरे पनि गोल फर्काउन सकेन।

यो उपाधि क्रिस्टल प्यालेसको इतिहासमा पहिलो प्रमुख उपाधि हो, जसले क्लबका समर्थकहरूलाई अभूतपूर्व उत्साह प्रदान गरेको छ।

प्रकाशित मिति : ५ जेष्ठ २०८२, आइतबार  ९ : ४९ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौंमा तीनदिने कोस्मोनटिक्स महोत्सव सम्पन्न, युरी गगारिनको ६५ वर्षे योगदानको स्मरण

काठमाडौं । मानव अन्तरिक्ष उडानको ६५औँ वार्षिकोत्सव तथा Yuri Gagarin

पोर्चुगलमा एनआरएनए एनसीसीको सर्वपक्षीय बैठक आइतबार, आइमा समस्या र आप्रवासन मुद्दामा छलफल हुने

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को राष्ट्रिय समन्वय परिषद्

निफमा ‘रूसी फिल्म डेज’ को उद्घाटन, अन्तरिक्षमा पहिलो पटक छायांकन गरिएको फिल्म प्रदर्शन गरिने

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ) अन्तर्गत “रूसी फिल्म

यूरोनेपाल ट्राभल्सले दिँदै दक्षिण एशिया लक्षित सस्तो हवाई टिकट सेवा

काठमाडौं । पोर्चुगलमा बसोबास गर्दै आएका दक्षिण एसियाली समुदायलाई लक्षित

विश्व समूदायलाई सम्वादमार्फत शान्ति खोज्न जेजेएनको आह्वान

काठमाडाैं । विश्वमा जारी युद्ध र द्वन्द्वका कारण मानव अस्तित्व