१० चैत्र २०८२, मंगलबार । March 24, 2026

श्रीलंकामा भयानक बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं । श्रीलंकामा आइतबार बिहान एक दर्दनाक बस दुर्घटनामा परी कम्तीमा २१ जनाको मृत्यु भएको छ भने अन्य १४ जना गम्भीर घाइते भएका छन्। बौद्ध धर्मावलम्बी तीर्थयात्रीहरू सवार सरकारी स्वामित्वको बस मध्य पहाडी क्षेत्रको कोटमाले हुँदै जाँदै गर्दा गहिरो भीरबाट खसेको थियो। प्रहरीका अनुसार उक्त बसमा करिब ७० जना यात्रु थिए, जुन सिट क्षमताभन्दा २०…