६ असार २०८३, शनिबार । June 21, 2026

‘धिम धिम मुटु’: मुटुको स्पन्दनमा लुकेको एक्लोपनको पीडा

काठमाडौं । गीतकार राजन रुमानीको नयाँ भावनात्मक गीत ‘धिम धिम मुटु चल्छ’ सार्वजनिक भएको छ। एकान्त, पीडा र जीवनको अन्त्यतिरको यथार्थतालाई उजागर गर्ने यस गीतमा गायक नरेन्द्र प्यासीले स्वर र सङ्गीत दिएका छन्। "धिम धिम मुटु चल्छ, श्वास फेर्छु कहिले। हाँसोसँगै आँसु झर्छ, एक्लै पर्छु अहिले।" — यी मार्मिक हरफहरू जीवनको एक्लोपन, अव्यक्त पीडा र…