काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोट अन्तर्गत सुपर थ्री चरणको अन्तिम खेलमा नेपालले घरेलु टोली थाइल्यान्डबाट प्रतिस्पर्धात्मक लक्ष्य पाएको छ। काठमाडौं समयअनुसार टेर्डथाई क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १५७ रन बनायो। थाइल्यान्डका दुई प्रमुख खेलाडीले अर्धशतक प्रहार गर्दै टोलीको स्कोर मजबुत…