३ आश्विन २०८३, शनिबार । September 20, 2026

‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन ?’-राप्रपाको युवासँग संवाद कार्यक्रम आज

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) आज ४० वर्षमुनिका युवाहरूसँग प्रत्यक्ष संवाद गर्न लागिरहेको छ। दिउँसो १ बजे राष्ट्रिय सभागृहमा आयोजना हुने कार्यक्रममा ‘अवस्था बदल्न व्यवस्था परिवर्तन किन? युवासँग राप्रपा’ भन्ने शीर्षक दिइएको छ। राजावादी आन्दोलनको पूर्वघोषणा गरिसकेको राप्रपाले जेठ १५ गतेबाट व्यापक आन्दोलनको तयारी थालेको छ। सोही सन्दर्भमा आजको भेलालाई महत्वपूर्ण राजनीतिक छलफलको थालनीको…