काठमाडौं । नेपाल राष्ट्र बैंकको १८ औँ गभर्नरका रूपमा विश्व पौडेल नियुक्त भएका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्त गर्ने निर्णय गरेको हो, जसको जानकारी सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले दिएका छन्। गभर्नर नियुक्तिको विषयमा सत्तारुढ नेपाली कांग्रेस र प्रमुख विपक्षी नेकपा एमालेबीच लामो समयदेखि रस्साकस्सी चलिरहेको थियो। अन्ततः कांग्रेसको सिफारिसमा पौडेलको नाममा…