एजेन्सी । गाजा क्षेत्रमा आइतबार भएका आक्रमणहरूमा कम्तीमा २२ जनाको ज्यान गएको छ भने कैयौँ घाइते भएका छन्। उद्धारकर्मीहरूको अनुसार, आक्रमणहरू गाजाका विभिन्न क्षेत्रमा भएका हुन् र मृतकमध्ये केही बालबालिका र एक गर्भवती महिला समेत परेका छन्। नागरिक सुरक्षा निकायका प्रवक्ता महमुद बस्सालका अनुसार, उत्तर गाजाको जबालिया क्षेत्रमा एक घरमाथि भएको आक्रमणमा सात जनाको मृत्यु…