४ असार २०८३, बिहिबार । June 18, 2026

चलचित्र ‘ऊनको स्वेटर’ ले गर्यो १० करोड ग्रस कलेक्सन

काठमाडौं । निर्देशित नवीन चौहानद्वारा निर्देशित नेपाली चलचित्र ‘ऊनको स्वेटर’ ले चौथो सातामा प्रवेश गर्दै उल्लेखनीय सफलता हात पारेको छ। आटमान्डु नेपालको ब्यानरमा बनेको यो चलचित्रले हालसम्म १० करोड पाँच लाख रुपैयाँ ग्रस कलेक्सन गरेको निर्माता पक्षको दाबी छ। देशभरका सयभन्दा बढी स्क्रिनमा अझै प्रदर्शन भइरहेकाले चौथो सातासम्म पनि दर्शकको उत्साह घटेको छैन। नेपाली फिल्मको…