१६ श्रावण २०८३, शनिबार । August 2, 2026

सुनचाँदीको मूल्यमा वृद्धि : एकैदिनमा सुन १ हजारले महँगियो


१९ जेष्ठ २०८२, सोमबार  

111
Shares

काठमाडौं । साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ।

आइतबार प्रतितोला १ लाख ८८ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाला सुन सोमबार १ हजार रुपैयाँले बढेर १ लाख ८९ हजार ८०० रुपैयाँ पुगेको छ। त्यस्तै, चाँदीको मूल्यमा पनि सानो वृद्धि देखिएको छ। आइतबार प्रतितोला १ हजार ९८५ रुपैयाँ रहेको चाँदी सोमबार ५ रुपैयाँले बढेर १ हजार ९९० रुपैयाँ कायम भएको छ।

लगातारको उतारचढावबीच आजको वृद्धि बजारमा चाँदी र सुन कारोबारकर्ताका लागि महत्वपूर्ण बनेको छ।

प्रकाशित मिति : १९ जेष्ठ २०८२, सोमबार  १० : ४८ बजे

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Russia Day Celebrated in Kathmandu, Marking 70 Years of Nepal-Russia Friendship

Kathmandu- The Embassy of the Russian Federation in Nepal celebrated

Russia: Asia’s Helping Hand – Opportunities of Benefit for Nepal

Kathmandu- It is said that world politics revolves around the

नर्वेको शानदार सुरुवात ! इराक ४-१ गोलअन्तरले पराजित

काठमाडौं । २८ वर्षपछि फिफा विश्वकपमा पुनरागमन गरेको नर्वेले शानदार

सेनेगलविरुद्ध फ्रान्सको शानदार जित ! एम्बाप्पेको २ गोल

काठमाडौं । फ्रान्सले फिफा विश्वकप–२०२६ को आफ्नो पहिलो खेलमा सेनेगलविरुद्ध

एनपीएल सिजन ३ः विराटनगर किंग्समा सन्दीपसहित ६ खेलाडी रिटेन

काठमाडौं । नेपाल प्रिमियर लिग सिजन ३ का लागि विराटनगर