काठमाडौं । नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्यमा उल्लेखनीय गिरावट आएको छ। मंगलबारको तुलनामा आज सुनको भाउ प्रतितोला १६ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सोही सुनको मूल्य १ लाख ९० हजार ९०० रुपैयाँ थियो। यसैगरी, चाँदीको भाउ…